काबुल विस्फोटमा ६० जनाको मृत्यु, नेपाली सुरक्षित

विकल्प न्यूज/बेनी भदौं ११ गते । फाइल तस्विर गएराति काबुल विमानस्थल बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ । रास्ट्रपति जो बाइडेनले … Continue reading काबुल विस्फोटमा ६० जनाको मृत्यु, नेपाली सुरक्षित